DigiNepal
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
Carsten.nebel · Public domain

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

Shey Phoksundo National Park

नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज

Read in English · हिंदी में पढ़ें

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा अवस्थित छ। यसको स्थापना कालको क्षेत्रफल ३,५५५ बर्ग किलोमिटर रहेको थियो । २०८२ भदौ १३ गतेबाट शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको भुभागको ९०६ बर्ग किलोमिटर क्षेत्रफल छायानाथ राष्ट्रिय निकुञ्ज लाई छुट्याइएको हुनाले यसको क्षेत्रफल २,६४९ बर्ग किलोमिटर रहेको छ । यो निकुञ्ज इ.सं. १९८४ मा स्थापना गरिएको हो। यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो ताल तथा एक ऐतिहासीक शे गुम्बा रहेका छन् र यिनीहरूकै नाम जोडेर यसको नामाकरण गरिएको हो।

मुख्य तथ्यहरू

प्रकार
राष्ट्रिय निकुञ्ज wd
अवस्थिति
डोल्पा जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
क्षेत्रफल
3,555 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
dnpwc.gov.np/protected_areas/details/shey-phoksundonationalpark wd
निर्देशाङ्क
29.3581° N, 82.8456° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Shey Phoksundo National Park · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
  3. Wikidata item Q3236458 · CC0 1.0
  4. Image: Panorama phoksumdo lake from camp.jpg by Carsten.nebel (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/shey-phoksundo-national-park?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Panorama phoksumdo lake from camp.jpg — Carsten.nebel, Public domain.

← ठाउँहरू