DigiNepal
अरनिको
user:smartneddy · CC BY-SA 2.5
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अरनिको उपनाम बलबाहू, आनिक आदि प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन् । पाटनमा जन्मेका यिनले राजा अभय मल्लको समयमा चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । अरनिको प्यागोडा शैलीको मन्दिरहरू निर्माण गर्ने दक्ष कलाकार हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
निधन स्थान
Khanbaliq wd
नागरिकता
मल्ल वंश wd
पेशा
वास्तुकार, चित्रकार, astronomer wd

स्रोतहरू

  1. Wikipedia (English): Araniko · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अरनिको · CC BY-SA 4.0
  3. Wikidata item Q626019 · CC0 1.0
  4. Image: Statue of Araniko in Miaoying Temple.jpg by user:smartneddy (CC BY-SA 2.5)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अरनिको". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/araniko?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अरनिको बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Statue of Araniko in Miaoying Temple.jpg — user:smartneddy, CC BY-SA 2.5.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व