
रोहित सुरेश सराफ
Rohit Saraf
भारतीय अभिनेता
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रोहित सुरेश सराफ एक भारतीय अभिनेता हुन्, जो हिन्दी चलचित्रहरूमा देखिन्छन् । टेलिभिजनमा आफ्नो जीवनवृत्ति सुरु गरेका सराफले सन् २०१६ मा डियर जिन्दगीमा सहयोगी भूमिका खेलेर चलचित्रमा काम सुरु गरेका हुन् । उनले सन् २०१७ मा नर्वेजियन चलचित्र ह्वाट विल पिपल से, सन् २०१८ मा हास्य ड्रामा चलचित्र हिचकी र सन् २०१९ मा बायोपिक चलचित्र द स्काइ इज पिङ्कमा पनि खेले ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Rohit Saraf · CC BY-SA 4.0
- Wikipedia (Nepali): रोहित सुरेश सराफ · CC BY-SA 4.0
- Wikidata item Q67370363 · CC0 1.0
- Image: Rohit Saraf at the OTTPlay Change Makers Awards 2023 (cropped).jpg by https://www.bollywoodhungama.com/ (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रोहित सुरेश सराफ". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/rohit-saraf?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रोहित सुरेश सराफ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rohit Saraf at the OTTPlay Change Makers Awards 2023 (cropped).jpg — https://www.bollywoodhungama.com/, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक
दयाहाङ राई