
मोतीराम भट्ट
Motiram Bhatta
नेपाली साहित्यकार (१८६६–१८९६)
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मोतीराम भट्ट नेपाली कवि, गायक, निबन्धकार, प्रकाशक, साहित्य समालोचक तथा जीवनीकार थिए। उनलाई नेपाली साहित्यका पहिलो जीवनीकार तथा साहित्य समालोचकका रूपमा लिइन्छ। साथै, उनले वि.सं. १९४५ तिर नेपालमा पहिलो निजी मुद्रणालय स्थापना गर्न योगदान दिएका थिए। उनले नेपालमा गजल शैलीको कविता तथा गायनको पनि परिचय गराएका थिए। भट्ट बहुभाषिक थिए। उनले नेपालीसँगै संस्कृत, फारसी र अङ्ग्रेजी भाषाको अध्ययन गरेका थिए भने बङ्गाली, उर्दू तथा नेपाल भाषामा पनि दक्षता हासिल गरेका थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Motiram Bhatta · CC BY-SA 4.0
- Wikipedia (Nepali): मोतीराम भट्ट · CC BY-SA 4.0
- Wikidata item Q6917843 · CC0 1.0
- Image: Motiram Bhatta.jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मोतीराम भट्ट". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/motiram-bhatta?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई
दीपाश्री निरौला