DigiNepal
दीपाश्री निरौला
Prabina Karki · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

दीपाश्री निरौला

Deepa Shree Niraula

नेपाली अभिनेत्री

Read in English · हिंदी में पढ़ें

दीपाश्री निरौला नेपाली चलचित्रकी अभिनेत्री तथा हाँस्यकलाकार हुन । रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी हाल उनी तीतो सत्य नामक हाँस्य टेलिचलचित्रमा अभिनय गरीरहेकी छिन । उनले छक्का पन्जा (चलचित्र) निर्देशन गरेकी हुन् जुन् सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरूको सूचीमा प्रथम छ ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
विराटनगर wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता, चलचित्र निर्देशक, पटकथा लेखक wd

स्रोतहरू

  1. Wikipedia (English): Deepa Shree Niraula · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दीपाश्री निरौला · CC BY-SA 4.0
  3. Wikidata item Q27656966 · CC0 1.0
  4. Image: Deepak n Deepa 01.jpg by Prabina Karki (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दीपाश्री निरौला". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/deepa-shree-niraula?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दीपाश्री निरौला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Deepak n Deepa 01.jpg — Prabina Karki, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व