सहजपुर
Sahajpur
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सहजपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको सेती अञ्चल, कैलाली जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८३३४ रहेको थियो जसमध्ये ४१२६ पुरुष र ४२०८ महिला रहेका थिए भने यहाँ १५३६ घरधुरी रहेको थियो। यो हाल चुरे गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- कैलाली जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.0000° N, 80.5900° E wd
नजिकका ठाउँहरू
- छतिवन — 8 km
- गोदावरी, कैलाली — 10 km
- लक्ष्मीनगर — 11 km
- आलिताल — 14 km
- निगाली — 14 km
- घण्टेश्वर — 16 km
स्रोतहरू
- Wikipedia (English): Sahajpur · CC BY-SA 4.0
- Wikipedia (Nepali): सहजपुर · CC BY-SA 4.0
- Wikidata item Q3417604 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सहजपुर". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/sahajpur?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सहजपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।