आलिताल
Alital
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
आलिताल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, डडेल्धुरा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३,४६१ रहेको थियो जसमध्ये ६,४४६ पुरुष र ७,०१५ महिला रहेका थिए भने यहाँ २,३७९ घरधुरी रहेको थियो। यो हाल आलिताल गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- डडेलधुरा जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.0900° N, 80.4900° E wd
परिचय
यसको साविकको ४ नम्बर वडा आलिताल गाउँपालिकाको वडा नम्बर ३, १ र ७ वडाहरू वडा नम्बर ४, २ र ३ वडाहरू वडा नम्बर ५, ८ र ९ वडाहरू वडा नम्बर ६,र ६ र ५ नम्बर वडाहरू क्रमश: वडा नम्बर ७ र ८ हो।
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Alital · CC BY-SA 4.0
- Wikipedia (Nepali): आलिताल · CC BY-SA 4.0
- Wikidata item Q3414642 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"आलिताल". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/alital?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख आलिताल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।