DigiNepal
डडेलधुरा जिल्ला
Ramesh Bohara · CC BY-SA 3.0

डडेलधुरा जिल्ला

Dadeldhura District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

डडेल्धुरा जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा पहाडी जिल्ला हो। यस जिल्लाको सिमाना पूर्वमा डोटी,उत्तरमा बैतडी र दक्षिणमा कञ्चनपुरसँग जोडिएको छ भने यस जिल्लाको पश्चिममा भारतको उत्तराखण्ड पर्छ। नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गर्दथ्यो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
जनसंख्या
139,602 (2011) wd
क्षेत्रफल
1,538 km² wd
आधिकारिक वेबसाइट
ddcdadeldhura.gov.np wd
निर्देशाङ्क
29.3000° N, 80.5833° E wd

भित्रका ठाउँहरू: डडेलधुरा जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dadeldhura District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): डडेलधुरा जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28594 · CC0 1.0
  4. Image: Dadeldhura Bazar.jpg by Ramesh Bohara (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"डडेलधुरा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dadeldhura-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख डडेलधुरा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dadeldhura Bazar.jpg — Ramesh Bohara, CC BY-SA 3.0.

← ठाउँहरू