DigiNepal
अजयमेरुकोट
कत्यूरी राजाका वंशज · CC BY-SA 4.0

अजयमेरुकोट

Ajaymerukot

अजयमेरुकोट एक प्राचीन किल्ला तथा दरबार स्थल हो ।

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अजयमेरुकोट १३औँ शताब्दीमा मल्ल वंशद्वारा स्थापित डोटी राज्य]को राजधानीमध्ये एक थियो। अजयमेरुकोट दरबारको भग्नावशेष दरबारको भग्नावशेष डडेल्धुराको अजयमेरु गाउँपालिकामा अवस्थित छ। वि.स.१४१९ सम्म अजयमेरुकोट कत्युरी राजवंशका पाल राजाको डोटी क्षेत्रीय दरवार मानिन्थ्यो भने वि.स.१४४१ पछिको अभिलेख अनुसार रैका राजवंश कालमा यसलाई नागी (नाग) मल्लको कोट भन्न थालिएको थियो। वि.स.१४१९ देखि १४४१ को सम्मको २२ वर्षे अवधिमा यस कोट वरपर कुनै प्रमाणहरू नभेटिएको कारण यस बीचको अवधिमा कत्यूरी पाल र रैकाका बीचमा युद्ध भएको अवधि मानिन्छ। यस कोटलाई हाँटकोट भनेर पनि चिनिन्छ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
डडेलधुरा जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
29.3040° N, 80.5910° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Ajaymerukot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अजयमेरुकोट · CC BY-SA 4.0
  3. Wikidata item Q65395572 · CC0 1.0
  4. Image: Dadeldhura Ajayameharu kot Baithak.jpg by कत्यूरी राजाका वंशज (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अजयमेरुकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ajaymerukot?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अजयमेरुकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dadeldhura Ajayameharu kot Baithak.jpg — कत्यूरी राजाका वंशज, CC BY-SA 4.0.

← ठाउँहरू