
अमरगढी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। ऐतिहासिक अमरगढी किल्लाको काखमा रहेको यो नगरपालिकाको नामाकरण राष्ट्रिय विभूति अमरसिंह थापाले बनाएको अमरगढीको किल्लाकै नाममा राखिएको छ। अमरगढीलाई वि.सं. २०५३ माघ ११ गते तत्कालिन सरकारद्वारा नगरपालिका घोषणा गरि चार किल्ला तोकिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- डडेलधुरा जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- उचाइ
- 1,848 m wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- amargadhi.municipality.gov.np wd
- निर्देशाङ्क
- 29.3000° N, 80.5797° E wd
नजिकका ठाउँहरू
- डडेलधुरा जिल्ला — 0 km
- महाकाली अञ्चल — 24 km
- बैतडी जिल्ला — 27 km
- दसरथचन्द न.पा. — 32 km
- सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र — 34 km
- डोटी जिल्ला — 34 km
स्रोतहरू
- Wikipedia (English): Amargadhi · CC BY-SA 4.0
- Wikipedia (Nepali): अमरगढी नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q3428727 · CC0 1.0
- Image: Amaragadhi killa 1000.png by रमेश सिंह बोहरा (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अमरगढी नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/amargadhi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अमरगढी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Amaragadhi killa 1000.png — रमेश सिंह बोहरा, CC BY-SA 3.0.