DigiNepal
अमरगढी नगरपालिका
रमेश सिंह बोहरा · CC BY-SA 3.0

अमरगढी नगरपालिका

Amaragadhi

डडेल्धुरा जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अमरगढी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। ऐतिहासिक अमरगढी किल्लाको काखमा रहेको यो नगरपालिकाको नामाकरण राष्ट्रिय विभूति अमरसिंह थापाले बनाएको अमरगढीको किल्लाकै नाममा राखिएको छ। अमरगढीलाई वि.सं. २०५३ माघ ११ गते तत्कालिन सरकारद्वारा नगरपालिका घोषणा गरि चार किल्ला तोकिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
डडेलधुरा जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
उचाइ
1,848 m wd
स्थापना
wd
आधिकारिक वेबसाइट
amargadhi.municipality.gov.np wd
निर्देशाङ्क
29.3000° N, 80.5667° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Amaragadhi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अमरगढी नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q3428727 · CC0 1.0
  4. Image: Amaragadhi killa 1000.png by रमेश सिंह बोहरा (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अमरगढी नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/amaragadhi?lang=ne. Retrieved 6 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अमरगढी नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Amaragadhi killa 1000.png — रमेश सिंह बोहरा, CC BY-SA 3.0.

← ठाउँहरू