
आर .डी. 'प्रभास' चटौत को जन्म विक्रम सम्वत् १९९३ जेठ २० गते डडेल्धुरा जिल्लाको डुगरी गाउँ भएको हो । अध्यापन र सरकारी सेवामा करिव ४० वर्ष बिताएका प्रभास नेपाली साहित्य तथा डोटी क्षेत्रका एक मुख्य जानकारका रूपमा रहेका छन् ।
मुख्य तथ्यहरू
- जन्मस्थान
- डडेलधुरा जिल्ला wd
स्रोतहरू
- Wikipedia (English): आर. डी. 'प्रभास' चटौत · CC BY-SA 4.0
- Wikipedia (Nepali): आर. डी. 'प्रभास' चटौत · CC BY-SA 4.0
- Wikidata item Q31766272 · CC0 1.0
- Image: आर.डी.'प्रभास' चटौत.jpg by Janak Bhatta (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"आर. डी. 'प्रभास' चटौत". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q31766272?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख आर. डी. 'प्रभास' चटौत बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: आर.डी.'प्रभास' चटौत.jpg — Janak Bhatta, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्