DigiNepal
रामशरण दर्नाल
WE-NLS · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रामशरण दर्नाल

Ramsharan Darnal

नेपाली सङ्गीत अन्वेषक

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रामशरण दर्नाल एक नेपाली वाद्यविद् हुन्। नेपाली लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका एक विशिष्ट अभियन्ता हुन्।उनले नेपाली, साहित्य क्षेत्रमा योगदान दिनुका साथै नेपाली बाजागाजाको अन्वेषक भएर पनि काम गरेका थिए। उनले जातीय चाडपर्वमा विभिन्न जातजातिले बजाउने बाजा र धुनको ऐतिहासिक महत्त्व र गरिमाबारे गहन अध्ययन गरी जनसमक्ष ल्याएका थिए। रामशरण दर्नाल नेपाली लोक तथा शास्त्रीय सङ्गीतका पुस्तकालय पनि मानिन्छन्।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
ethnomusicologist wd

स्रोतहरू

  1. Wikipedia (English): Ramsharan Darnal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रामशरण दर्नाल · CC BY-SA 4.0
  3. Wikidata item Q19683139 · CC0 1.0
  4. Image: Ram Sharan Darnal.jpg by WE-NLS (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रामशरण दर्नाल". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/ramsharan-darnal?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामशरण दर्नाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ram Sharan Darnal.jpg — WE-NLS, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व