मणिलेक
Manilek
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मणिलेक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, डडेल्धुरा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४६१८ रहेको थियो जसमध्ये १९७० पुरुष र २६४८ महिला रहेका थिए भने यहाँ ९७० घरधुरी रहेको थियो। यो हाल नवदुर्गा गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- डडेलधुरा जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.3400° N, 80.6700° E wd
नजिकका ठाउँहरू
- कोटेली — 2 km
- नवदुर्गा गाविस — 3 km
- मष्ठामाण्डौ — 6 km
- गणेशपुर, डडेलधुरा — 7 km
- बेलापुर — 8 km
- अजयमेरु — 8 km
स्रोतहरू
- Wikipedia (English): Manilek · CC BY-SA 4.0
- Wikipedia (Nepali): मणिलेक · CC BY-SA 4.0
- Wikidata item Q3424853 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मणिलेक". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/manilek?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मणिलेक बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।