अजयमेरु
Ajayameru
अजयमेरु नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित गाउँ विकास समिति हो ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अजयमेरु गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवल दिव्यपुर गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँपालिका wd
- अवस्थिति
- डडेलधुरा जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,930 (1991) wd
- निर्देशाङ्क
- 29.3800° N, 80.6000° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Ajayameru · CC BY-SA 4.0
- Wikipedia (Nepali): अजयमेरु · CC BY-SA 4.0
- Wikidata item Q3427639 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अजयमेरु". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/ajayameru?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अजयमेरु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।