
नारायण प्रकाश साउद हाल वैशाख २०७९ देखि परराष्ट्र मन्त्रीको रूपमा सेवारत नेपाली राजनीतिज्ञ हुन्। साउद प्रतिनिधि सभा निर्वाचन, २०७९ मा कञ्चनपुर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Narayan Prakash Saud · CC BY-SA 4.0
- Wikipedia (Nepali): नारायण प्रकाश साउद · CC BY-SA 4.0
- Wikidata item Q31828052 · CC0 1.0
- Image: Narayan Prakash Saud 2023.jpg by Ian Jones (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"नारायण प्रकाश साउद". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/narayan-prakash-saud?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख नारायण प्रकाश साउद बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Narayan Prakash Saud 2023.jpg — Ian Jones, CC BY 2.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्