परशुराम नगरपालिका
Parshuram, Dadeldhura
डडेल्धुरा जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
परशुराम नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको भित्री मधेसमा अवस्थित एक नगरपालिका हो। यो नगरपालिका वि.सं. २०७१ साल मङ्सिर १६ मा मन्त्री परिषदको निर्णय अनुसार सिफारिस गरि गठन भएको थियो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा डडेल्धुरा जिल्लामा शीर्ष र जोगबुडा गरी २ गाउँ विकास समितिहरूलाई समेटेर परशुराम नगरपालिका घोषणा गरिएको हो। परशुराम नगरपालिकाको केन्द्र जोगबुडाको लालढुङ्गा बजारमा रहको छ।
मुख्य तथ्यहरू
- प्रकार
- मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- महाकाली अञ्चल (zone of Nepal) › सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र (former administrative territorial entity) wd
- निर्देशाङ्क
- 29.0900° N, 80.3200° E wd
नजिकका ठाउँहरू
- जोगबुडा — 0 km
- शिर्ष — 10 km
- दाइजी — 10 km
- सुडा — 14 km
- शुक्लाफाँटा नगरपालिका — 15 km
- शंकरपुर,बैतडी — 16 km
स्रोतहरू
- Wikipedia (English): Parshuram, Dadeldhura · CC BY-SA 4.0
- Wikipedia (Nepali): परशुराम नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q19680051 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"परशुराम नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/parshuram-dadeldhura?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख परशुराम नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।