DigiNepal
महाकाली अञ्चल
तारा सिंह धामी · CC BY-SA 3.0

महाकाली अञ्चल

Mahakali Zone

Read in English · हिंदी में पढ़ें

महाकाली अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुर गरी चार जिल्लाहरू मिलेर बनेको थियो। महाकाली नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम महेन्द्रनगर हो। यो नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
नेपालका अञ्चलहरू, former administrative territorial entity wd
अवस्थिति
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र (former administrative territorial entity) wd
क्षेत्रफल
6,205 km² wd
निर्देशाङ्क
29.5000° N, 80.5000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mahakali Zone · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): महाकाली अञ्चल · CC BY-SA 4.0
  3. Wikidata item Q9178 · CC0 1.0
  4. Image: Pati gaun.jpg by तारा सिंह धामी (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"महाकाली अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/mahakali-zone?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख महाकाली अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pati gaun.jpg — तारा सिंह धामी, CC BY-SA 3.0.

← ठाउँहरू