देहीमाण्डौ
Dehimandau
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
देहीमाण्डौं नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, बैतडी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३६२ रहेको थियो जसमध्ये २०४० पुरुष र २३३२ महिला रहेका थिए भने यहाँ ८६१ घरधुरी रहेको थियो। यो हाल दशरथचन्द नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालमा वडा विभाजन wd
- अवस्थिति
- बैतडी जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.5200° N, 80.4600° E wd
नजिकका ठाउँहरू
- बैतडी जिल्ला — 1 km
- गुरुखोला — 3 km
- खलङ्गा, बैतडी — 3 km
- ग्वाल्लेक — 3 km
- दुर्गा भवानी — 4 km
- महाकाली अञ्चल — 4 km
स्रोतहरू
- Wikipedia (English): Dehimandau · CC BY-SA 4.0
- Wikipedia (Nepali): देहीमाण्डौ · CC BY-SA 4.0
- Wikidata item Q3411885 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"देहीमाण्डौ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dehimandau?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख देहीमाण्डौ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।