DigiNepal
बैतडी जिल्ला
Nirajan pant · CC BY-SA 4.0

बैतडी जिल्ला

Baitadi District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

बैतडी जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। यो जिल्ला नेपालको पहाडी प्रदेशमा पर्दछ। बैतडी जिल्लाले १५१९ किमि२ क्षेत्रफल ओगटेको छ। विसं २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,५०,८९८ थियो। यो जिल्ला नेपालका अमर सहिद दशरथ चन्दको जन्मभूमि हो। बाइसे, चौबिसे कालमा यो जिल्ला डोटी अन्तर्गत पर्दथ्यो। यो जिल्लामा हाल ५६ गाविस र २ नगरपालिका अवस्थित छन्।[स्रोत नखुलेको]

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
जनसंख्या
242,157 (2011) wd
क्षेत्रफल
1,519 km² wd
आधिकारिक वेबसाइट
ddcbaitadi.gov.np wd
निर्देशाङ्क
29.5179° N, 80.4670° E wd

भित्रका ठाउँहरू: बैतडी जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Baitadi District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बैतडी जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28076 · CC0 1.0
  4. Image: Tripurasundari temple, Baitadi.jpg by Nirajan pant (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बैतडी जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/baitadi-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बैतडी जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Tripurasundari temple, Baitadi.jpg — Nirajan pant, CC BY-SA 4.0.

← ठाउँहरू