
राजेन्द्र तारकिणी एक प्रतिभाशाली कवि एवं लेखक हुन् । उनी साठीको दशकदेखि नेपाली साहित्य क्षेत्रमा औपचारिक रूपले देखा परेका हुन् ! नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता मा प्रथमभएका तारकिणीको पहिलो प्रकाशित कृति 'आमाको वेदना' (२०६६) हो ।
मुख्य तथ्यहरू
- जन्मस्थान
- बैतडी जिल्ला wd
- पेशा
- कवि wd
स्रोतहरू
- Wikipedia (English): राजेन्द्र तारकिणी · CC BY-SA 4.0
- Wikipedia (Nepali): राजेन्द्र तारकिणी · CC BY-SA 4.0
- Wikidata item Q25620853 · CC0 1.0
- Image: Rajendra1.jpg by PantRT (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राजेन्द्र तारकिणी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q25620853?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राजेन्द्र तारकिणी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rajendra1.jpg — PantRT, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्