DigiNepal

पाटन नगरपालिका

Patan, Baitadi

बैतडी जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पाटन नगरपालिका बैतडी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा ‍पाटन, सकार, सिलङ्गा, भूमेश्वर, गुजर र वसन्तपुर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कैलपाल, सिद्धेश्वर र सिद्धपुर गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
बैतडी जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
क्षेत्रफल
119.6 km² wd
निर्देशाङ्क
29.4600° N, 80.5500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Patan, Baitadi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पाटन नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q6628057 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पाटन नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/patan-baitadi?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पाटन नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू