DigiNepal
दसरथचन्द न.पा.
Sudan Shrestha · CC BY-SA 3.0

दसरथचन्द न.पा.

Dasharathchand

बैतडी जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

दशरथचन्द नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने बैतडी जिल्लाको एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। खलङ्गा गाउँ विकास समिति लगायत अन्य पाँचवटा गाविसहरू दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, थालिगडा र जगन्नाथलाई मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यस नगरपालिकाको गठन गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २२ मा ग्वाल्लेक, गुरुखोला, देहीमाण्डौं, दुर्गाभवानी, नागार्जुन गाविसहरू र दुर्गास्थान गाविसका तीन वडा (४-७) समेत यसमा गाभेर यस नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल ११ वडामा विभाजित यो नगरपालिकाको राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दशरथचन्द नगरपालिकाको कुल जनसङ्ख्या ३१,५६७ रहेको छ भने यहाँ ७,१९८ घरधुरी रहेका छन्।

मुख्य तथ्यहरू

प्रकार
सहर, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
बैतडी जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
आधिकारिक वेबसाइट
dasharathchandmun.gov.np wd
निर्देशाङ्क
29.5547° N, 80.4267° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dasharathchand · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दसरथचन्द न.पा. · CC BY-SA 4.0
  3. Wikidata item Q1564243 · CC0 1.0
  4. Image: Baitadi (12).JPG by Sudan Shrestha (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दसरथचन्द न.पा.". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dasharathchand?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दसरथचन्द न.पा. बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Baitadi (12).JPG — Sudan Shrestha, CC BY-SA 3.0.

← ठाउँहरू