सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
Far-Western Development Region, Nepal
नेपालका बिकास क्षेत्र
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।
मुख्य तथ्यहरू
भित्रका ठाउँहरू: सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
नजिकका ठाउँहरू
- डोटी जिल्ला — 0 km
- दिपायल सिलगढी नगरपालिका — 1 km
- खप्तड राष्ट्रिय निकुञ्ज — 6 km
- सेती अञ्चल — 23 km
- जनालीकोट — 33 km
- मंगलसेन नगरपालिका — 34 km
स्रोतहरू
- Wikipedia (English): Far-Western Development Region, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र · CC BY-SA 4.0
- Wikidata item Q28235 · CC0 1.0
- Image: Api Nampa.JPG by Benmerdmann (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/far-western-development-region-nepal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Api Nampa.JPG — Benmerdmann, CC BY-SA 3.0.