DigiNepal

कमलबजार नगरपालिका

Kamalbazar

अछाम जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कमलबजार नगरपालिका अछाम जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो। २०७२ असोज १ मा, नगरपालिका घोषणा गर्दा ‍बयाला, ढाकु, चाल्सा, भुली, सेरा र मष्ट बण्डाली गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कुइका (१-५), वीरपथ, घोडासैन (२-६) गाविसहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सेती अञ्चल (zone of Nepal) › सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र (former administrative territorial entity) wd
निर्देशाङ्क
29.0522° N, 81.3403° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kamalbazar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कमलबजार नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q21064753 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कमलबजार नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kamalbazar?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कमलबजार नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू