
सेती अञ्चल नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा अवस्थित चौध अञ्चलहरू मध्ये एक थियो। धनगढी सेती अञ्चलको प्रमुख सहर हो। यसको सदरमुकाम दिपायल सिलगढी थियो। वि.सं २०७२ मा, विकास क्षेत्र र अञ्चलहरू खारेज भएका थिए। पहिले सेती अञ्चल भनेर चिनिने यो क्षेत्र अहिले सुदूरपश्चिम प्रदेशमा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका अञ्चलहरू, former administrative territorial entity wd
- अवस्थिति
- सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र (former administrative territorial entity) wd
- क्षेत्रफल
- 12,562 km² wd
- निर्देशाङ्क
- 29.2500° N, 81.1667° E wd
नजिकका ठाउँहरू
- जनालीकोट — 11 km
- मंगलसेन नगरपालिका — 15 km
- खप्तड राष्ट्रिय निकुञ्ज — 17 km
- अछाम जिल्ला — 20 km
- सुतार — 20 km
- दिपायल सिलगढी नगरपालिका — 22 km
स्रोतहरू
- Wikipedia (English): Seti Zone · CC BY-SA 4.0
- Wikipedia (Nepali): सेती अञ्चल · CC BY-SA 4.0
- Wikidata item Q9196 · CC0 1.0
- Image: USAID Measuring Impact Conservation Enterprise Retrospective (Nepal; Asian Network for Sustainable Agriculture and Bioresrouces) (40248952212).jpg by USAID Biodiversity & Forestry. Photograph by Jason Houston for USAID (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सेती अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/seti-zone?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सेती अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: USAID Measuring Impact Conservation Enterprise Retrospective (Nepal; Asian Network for Sustainable Agriculture and Bioresrouces) (40248952212).jpg — USAID Biodiversity & Forestry. Photograph by Jason Houston for USAID, Public domain.