DigiNepal

भजनी-त्रिशक्ति नगरपालिका

Bhajani

कैलाली जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

भजनी नगरपालिका कैलाली जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो। २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा ‍खैलाड, भजनी र लालवोझी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा थापापुर गाविस यसमा गाभिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
नगरपालिका, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
सेती अञ्चल (zone of Nepal) › सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र (former administrative territorial entity) wd
आधिकारिक वेबसाइट
bhajanitrishaktimun.gov.np/en wd
निर्देशाङ्क
28.4924° N, 80.9753° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bhajani · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): भजनी-त्रिशक्ति नगरपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q20984314 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"भजनी-त्रिशक्ति नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhajani?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख भजनी-त्रिशक्ति नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू