
टीकापुर नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने कैलाली जिल्लाको एक नगरपालिका हो। कैलाली जिल्लाको तत्कालिन टीकापुर गाउँ विकास समितिका सम्पूर्ण वडालाई वि.सं. २०५३ माघ ११ गते टीकापुर नगरपालिका घोषणा गरिएको थियो। नेपालमा सङ्घीय शासन व्यवस्था लागू भएपछि स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फाल्गुन २२ मा नारायणपुर र धनसिंहपुर गाविसका सबै वडाहरूलाई यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल ९ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ७६,०८४ रहेको छ। यो नगरपालिकालाई सुदूरपश्चिमको पूर्वी मूल गेट कर्णाली पुलबाट १३ किलोमिटर पश्चिममा पर्ने लम्की, धनगढी, महेन्द्रनगर जस्ता प्रमुख सहरहरू जोड्ने उद्गम बिन्दु मान्ने गरिन्छ।नेपालको सबैभन्दा ठूलो मानव निर्मित उद्यान टीकापुर पार्क यसै नगरपालिकाभित्र रहेको छ।
मुख्य तथ्यहरू
- प्रकार
- सहर, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- कैलाली जिल्ला (district of Nepal) › सुदूरपश्चिम प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 56,127 (2011) wd
- आधिकारिक वेबसाइट
- tikapurmun.gov.np wd
- निर्देशाङ्क
- 28.5278° N, 81.1189° E wd
नजिकका ठाउँहरू
- बर्दिया जिल्ला — 29 km
- बर्दिया राष्ट्रिय निकुञ्ज — 35 km
- गुलरिया नगरपालिका — 42 km
- भेरी अञ्चल — 45 km
- वीरेन्द्रनगर नगरपालिका — 51 km
- मध्य-पश्चिमाञ्चल विकास क्षेत्र — 51 km
स्रोतहरू
- Wikipedia (English): Tikapur · CC BY-SA 4.0
- Wikipedia (Nepali): टीकापुर नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q1659926 · CC0 1.0
- Image: Tikapur Park.jpg by Hopingyousuf (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"टीकापुर नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/tikapur?lang=ne. Retrieved 21 October 2026.