
भेरी अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बाँके, बर्दिया, दैलेख, जाजरकोट र सुर्खेत गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। भेरी नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम नेपालगन्ज हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका अञ्चलहरू, former administrative territorial entity wd
- अवस्थिति
- मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- क्षेत्रफल
- 9,545 km² wd
- निर्देशाङ्क
- 28.5000° N, 81.5833° E wd
नजिकका ठाउँहरू
- सुर्खेत विमानस्थल — 11 km
- बर्दिया राष्ट्रिय निकुञ्ज — 12 km
- वीरेन्द्रनगर नगरपालिका — 12 km
- मध्य-पश्चिमाञ्चल विकास क्षेत्र — 12 km
- सुर्खेत जिल्ला — 19 km
- बर्दिया जिल्ला — 22 km
स्रोतहरू
- Wikipedia (English): Bheri Zone · CC BY-SA 4.0
- Wikipedia (Nepali): भेरी अञ्चल · CC BY-SA 4.0
- Wikidata item Q9060 · CC0 1.0
- Image: Bheri districts.png by The original uploader was Rarelibra at English Wikipedia. (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भेरी अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/bheri-zone?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भेरी अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bheri districts.png — The original uploader was Rarelibra at English Wikipedia., Public domain.