भेरीगंगा नगरपालिका
Bheriganga
सुर्खेत जिल्लामा रहेको एक नगरपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भेरीगङ्गा नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लामा पर्ने एक नगरपालिका हो । छिन्चु बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । २०७१ मङ्सिर १६ नगरपालिका घोषणा गर्दा रामघाट, छिन्चु र मैनतडा गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकको लेखपराजुल गाविस पनि यसमा गाभिएको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका शहरहरू, नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- भेरी अञ्चल (zone of Nepal) › मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- जनसंख्या
- 42,987 (2011) wd
- क्षेत्रफल
- 256.2 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- bherigangamun.gov.np wd
- निर्देशाङ्क
- 28.4586° N, 81.7198° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Bheriganga · CC BY-SA 4.0
- Wikipedia (Nepali): भेरीगंगा नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q19682091 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 6 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भेरीगंगा नगरपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bheriganga?lang=ne. Retrieved 7 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भेरीगंगा नगरपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।