
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
Mid-Western Development Region, Nepal
नेपालका बिकास क्षेत्र
मध्य-पश्चिमाञ्चल विकास क्षेत्र नेपालका पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको मध्य-पश्चिममा स्थित छ। यसको भू-भाग पूर्वमा पश्चिमाञ्चल, पश्चिममा सुदूर-पश्चिमाञ्चल, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारतको उत्तर प्रदेश स्थितसम्म फैलिएको थियो । मध्य-पश्चिमाञ्चलको सदरमुकाम वीरेन्द्रनगर हो। मध्य-पश्चिमाञ्चलमा ३ वटा अञ्चल तथा १५ वटा जिल्लाहरू समावेस गरिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका विकास क्षेत्रहरू, former administrative territorial entity wd
- क्षेत्रफल
- 42,378 km² wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 28.6000° N, 81.6333° E wd
भित्रका ठाउँहरू: मध्य-पश्चिमाञ्चल विकास क्षेत्र
नजिकका ठाउँहरू
- वीरेन्द्रनगर नगरपालिका — 0 km
- सुर्खेत विमानस्थल — 2 km
- भेरी अञ्चल — 12 km
- सुर्खेत जिल्ला — 17 km
- बर्दिया राष्ट्रिय निकुञ्ज — 22 km
- दैलेख जिल्ला — 26 km
स्रोतहरू
- Wikipedia (English): Mid-Western Development Region, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): मध्य-पश्चिमाञ्चल विकास क्षेत्र · CC BY-SA 4.0
- Wikidata item Q28464 · CC0 1.0
- Image: Rara.jpg by Ardahal.nitw (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मध्य-पश्चिमाञ्चल विकास क्षेत्र". DigiNepal. Last updated 4 October 2026. https://diginpl.com/places/mid-western-development-region-nepal?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मध्य-पश्चिमाञ्चल विकास क्षेत्र बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rara.jpg — Ardahal.nitw, CC BY 3.0.