
कर्णाली अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। डोल्पा, हुम्ला, जुम्ला, कालिकोट र मुगु गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। कर्णाली नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम जुम्ला खलङ्गा हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका अञ्चलहरू, former administrative territorial entity wd
- अवस्थिति
- मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- जनसंख्या
- 388,713 (2011) wd
- क्षेत्रफल
- 21,351 km² wd
- निर्देशाङ्क
- 29.5833° N, 82.1667° E wd
नजिकका ठाउँहरू
- मुगु जिल्ला — 4 km
- राराताल — 10 km
- रारा राष्ट्रिय निकुञ्ज — 14 km
- खलङ्गा, जुम्ला — 34 km
- जुम्ला जिल्ला — 34 km
- जुम्ला विमानस्थल — 34 km
स्रोतहरू
- Wikipedia (English): Karnali Zone · CC BY-SA 4.0
- Wikipedia (Nepali): कर्णाली अञ्चल · CC BY-SA 4.0
- Wikidata item Q9164 · CC0 1.0
- Image: Karnali districts.png by The original uploader was Rarelibra at English Wikipedia. (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कर्णाली अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/karnali-zone?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कर्णाली अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Karnali districts.png — The original uploader was Rarelibra at English Wikipedia., Public domain.