DigiNepal
मुगु जिल्ला
Raju Journalist · CC BY-SA 3.0

मुगु जिल्ला

Mugu District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

मुगु जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लामा मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन्। नेपालको सबैभन्द ठूलो तालको परिचय पाएको रारातालपनि यहि जिल्लामा रहेको छ। राष्ट्रिय चरा डाँफे, कालिज र कस्तुरी लगायतका जनावर पाइने रारा राष्ट्रिय निकुञ्ज पनि यो जिल्लाको अर्को परिचय हो। गमगढी जिल्ला सदरमुकाम हो। यस जिल्लाले ३,५३५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ र यसको जनसङ्ख्या ६४,५४९ रहेको छ। मुगु नेपालको दुर्गम तथा कम विकसित जिल्ला हो।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
कर्णाली प्रदेश (province of Nepal) wd
जनसंख्या
64,549 (2011) wd
क्षेत्रफल
3,535 km² wd
आधिकारिक वेबसाइट
ddcmugu.gov.np wd
निर्देशाङ्क
29.5500° N, 82.1667° E wd

भित्रका ठाउँहरू: मुगु जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Mugu District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मुगु जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28593 · CC0 1.0
  4. Image: Rara 5515 04.JPG by Raju Journalist (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मुगु जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/mugu-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुगु जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rara 5515 04.JPG — Raju Journalist, CC BY-SA 3.0.

← ठाउँहरू