DigiNepal
मीनबहादुर भाम
Elena Ternovaja · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मीनबहादुर भाम

Min Bahadur Bham

Read in English · हिंदी में पढ़ें

मीनबहादुर भाम नेपाली फिल्मलाई विश्व मञ्चमा पुर्‍याउन सङ्घर्षरत निर्देशक मध्ये एक हुन्।  पहिलो निर्देशकीय छोटो चलचित्र ‘बाँसुल्ली’ लाई भेनिस चलचित्र महोत्सवसम्म पुर्‍याउन सफल भएका भामको दोस्रो चलचित्र ‘कालोपोथी’ थुप्रै महोत्सवमा सहभागी भयो। त्यसपछि अन्तर्राष्ट्रिय महोत्सवमा बलियो निर्देशक बने भाम। उनले पछिल्लो समय आठ वर्ष लगाएर दोस्रो चलचित्र ‘साम्बाला’ तयार गरे।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
मुगु जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
चलचित्र निर्देशक, director, चलचित्र निर्माता, पटकथा लेखक wd

स्रोतहरू

  1. Wikipedia (English): Min Bahadur Bham · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मीनबहादुर भाम · CC BY-SA 4.0
  3. Wikidata item Q27975292 · CC0 1.0
  4. Image: Min Bahadur Bham - International Jury of Berlinale 2026 (cropped).jpg by Elena Ternovaja (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मीनबहादुर भाम". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/min-bahadur-bham?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मीनबहादुर भाम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Min Bahadur Bham - International Jury of Berlinale 2026 (cropped).jpg — Elena Ternovaja, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व