
रारा राष्ट्रिय निकुञ्ज
Rara National Park
नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज
रारा राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको मुगु जिल्लामा अवस्थित छ जसले रारा ताल तथा यस वरिपरिको क्षेत्रको ओगटेको छ। यसको क्षेत्रफल १०६ बर्ग किलोमिटर छ। यो निकुञ्ज सन् १९७६ मा स्थापापना गरिएको हो। यस निकुञ्ज भित्र नेपालको सबैभन्दा ठूलो ताल राराताल रहेको छन् र त्यसैबाट यसको नामाकरण गरिएको हो। यो निकुञ्ज १८०० मिटर देखि ४०४८ मिटर सम्मको उचाईमा रहेको छ। यहाँ कस्तुरी मृग, थार, भालु, बँदेल आदि पाइन्छन्। रारा तालमा पाईने केही थरीका मछाहरू संसारको अन्य कतै पाईंदैन। यस निकुञ्जमा पंक्षीहरू कालिज तथा डाँफे आदि पाइन्छन्।
मुख्य तथ्यहरू
- प्रकार
- राष्ट्रिय निकुञ्ज wd
- अवस्थिति
- मुगु जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- क्षेत्रफल
- 106 km² wd
- स्थापना
- wd
- आधिकारिक वेबसाइट
- dnpwc.gov.np/protected_areas/details/raranationalpark wd
- निर्देशाङ्क
- 29.4917° N, 82.0722° E wd
नजिकका ठाउँहरू
- राराताल — 4 km
- मुगु जिल्ला — 11 km
- कर्णाली अञ्चल — 14 km
- खलङ्गा, जुम्ला — 26 km
- जुम्ला जिल्ला — 26 km
- कर्णाली प्रदेश — 27 km
स्रोतहरू
- Wikipedia (English): Rara National Park · CC BY-SA 4.0
- Wikipedia (Nepali): रारा राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
- Wikidata item Q3505873 · CC0 1.0
- Image: Rara.jpg by Ardahal.nitw (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रारा राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/rara-national-park?lang=ne. Retrieved 21 October 2026.