
पिना गाविस
Pina, Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
पिना, मुगु नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, मुगु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८४७ रहेको थियो जसमध्ये १९७० पुरुष र १८७७ महिला रहेका थिए भने यहाँ ६७२ घरधुरी रहेको थियो। यो हाल छायाँनाथ रारा नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँ wd
- अवस्थिति
- छायाँनाथ रारा नगरपालिका (municipality of Nepal) › मुगु जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 29.4958° N, 82.1467° E wd
परिचय
यसको साविकका ५-८ नम्बर वडाहरू छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर ६ हो भने १-२,९ वडाहरू वडा नम्बर ७ र ३-४ वडाहरू वडा नम्बर ८ हो।
नजिकका ठाउँहरू
- Rara Airport — 3 km
- कार्कीबाडा — 4 km
- गमगढी — 6 km
- श्रीनगर, मुगु — 6 km
- मुगु जिल्ला — 6 km
- छायाँनाथ रारा नगरपालिका — 6 km
स्रोतहरू
- Wikipedia (English): Pina, Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): पिना गाविस · CC BY-SA 4.0
- Wikidata item Q577772 · CC0 1.0
- Image: A small village on the slope. - panoramio.jpg by Sergey Pashko (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"पिना गाविस". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/pina-nepal?lang=ne. Retrieved 5 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख पिना गाविस बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: A small village on the slope. - panoramio.jpg — Sergey Pashko, CC BY 3.0.