DigiNepal

झुला

Jhula

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

झुला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३३४ रहेको थियो जसमध्ये १५९२ पुरुष र १७४२ महिला रहेका थिए भने यहाँ ६८६ घरधुरी रहेको थियो। यो हाल बाँफिकोट गाउँपालिकामा पर्दछ। यो ठाउँ सदरमुकाम मुसीकोट खलङ्गा देखि ६ कोष टाढा रहेको छ। पहाडी भू-भागमा रहेको झुला आफ्नै खालको ऐतिहासीक भौगोलिक धार्मीक राजनीतिक सामाजिक महत्त्व र विशेषता बोकेर रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
आधिकारिक वेबसाइट
ddcrukum.gov.np wd
निर्देशाङ्क
28.6700° N, 82.4300° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Jhula · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): झुला · CC BY-SA 4.0
  3. Wikidata item Q3422113 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"झुला". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/jhula?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख झुला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू