DigiNepal

छिवाड

Chhiwang

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

छिवाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५७२५ रहेको थियो जसमध्ये २७०३ पुरुष र ३०२२ महिला रहेका थिए भने यहाँ ११३८ घरधुरी रहेको थियो। रुकुम जिल्लामा पर्ने ४३ गाउँ विकास समिति मध्ये सदरमुकाम मुसिकोटबाट ३ कोष पश्चिममा रहेको एक गाविस हो । यो रुकुम जिल्लाको राजनीतिक विभाजन अनुसार निर्वाचन क्षेत्र नं. २ र इलाका नं. ९ मा पर्दछ। यो हाल मुसिकोट नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
आधिकारिक वेबसाइट
ddcrukum.gov.np wd
निर्देशाङ्क
28.6200° N, 82.4000° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chhiwang · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): छिवाड · CC BY-SA 4.0
  3. Wikidata item Q3413707 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 3 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"छिवाड". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chhiwang?lang=ne. Retrieved 3 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख छिवाड बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू