DigiNepal

अर्मा डाँडा रुकुम पश्चिम

Arma, Nepal

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अर्मा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४०२२ रहेको थियो जसमध्ये १९७७ पुरुष र २०४५ महिला रहेका थिए भने यहाँ ७२० घरधुरी रहेको थियो। यो हाल सानीभेरी गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
आधिकारिक वेबसाइट
ddcrukum.gov.np wd
निर्देशाङ्क
28.6300° N, 82.3500° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Arma, Nepal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अर्मा डाँडा रुकुम पश्चिम · CC BY-SA 4.0
  3. Wikidata item Q4792475 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अर्मा डाँडा रुकुम पश्चिम". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/arma-nepal?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अर्मा डाँडा रुकुम पश्चिम बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू