
राप्ती अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान गरी पाँच जिल्लाहरू मिलेर बनेको थियो। राप्ती नदीको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम तुल्सीपुर हो। यो नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका अञ्चलहरू, former administrative territorial entity wd
- अवस्थिति
- मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- क्षेत्रफल
- 10,482 km² wd
- निर्देशाङ्क
- 28.3333° N, 82.5000° E wd
भित्रका ठाउँहरू: राप्ती अञ्चल
नजिकका ठाउँहरू
- रोल्पा जिल्ला — 6 km
- लिवाङ — 13 km
- तुलसीपुर नगरपालिका — 30 km
- घोराही उपमहानगरपालिका — 33 km
- सल्यान जिल्ला — 33 km
- रुकुम जिल्ला — 34 km
स्रोतहरू
- Wikipedia (English): Rapti Zone · CC BY-SA 4.0
- Wikipedia (Nepali): राप्ती अञ्चल · CC BY-SA 4.0
- Wikidata item Q9185 · CC0 1.0
- Image: Rapti districts.png by The original uploader was Rarelibra at English Wikipedia. (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"राप्ती अञ्चल". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/rapti-zone?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख राप्ती अञ्चल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rapti districts.png — The original uploader was Rarelibra at English Wikipedia., Public domain.