DigiNepal

कोटजहारी

Kotjahari

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कोटजहारी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५१२५ रहेको थियो जसमध्ये २३५२ पुरुष र २७७३ महिला रहेका थिए भने यहाँ १०५८ घरधुरी रहेको थियो। यो हाल चौरजहारी नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
आधिकारिक वेबसाइट
ddcrukum.gov.np wd
निर्देशाङ्क
28.6600° N, 82.2400° E wd

परिचय

यसको साविकको ९ नम्बर वडा चौरजहारी नगरपालिकाको वडा नम्बर ६, २-४ वडाहरू वडा नम्बर ७ हो भने ५-७ वडाहरू वडा नम्बर ८ र १,८ वडाहरू वडा नम्बर ९ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kotjahari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कोटजहारी · CC BY-SA 4.0
  3. Wikidata item Q3425685 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कोटजहारी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/kotjahari?lang=ne. Retrieved 4 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कोटजहारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू