DigiNepal
चौरजहरी
Tabindra · CC BY-SA 3.0

चौरजहरी

Chaurjahari

पश्चिम रुकुम जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चौरजहारी नगरपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा पश्चिम रुकुममा विजयश्वरी र कोटजहारी गरी २ गाउँ विकास समितिहरूलाई समेटेर चौरजहारी नगरपालिका घोषणा गरेको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकका खोलागाउँ, पुर्तिमकाँडा वडा नं. ४,५,९ र नुवाकोट वडा नं. १-२,४-९ यसमा गाभिएका थिए। चौरजहारी नगरपालिकाको केन्द्र साविकको विजयश्वरी गाउँ विकास समितिको भवन रहेको स्थानमा रहेको छ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, नेपालका नगरपालिकाहरू wd
क्षेत्रफल
107.38 km² wd
आधिकारिक वेबसाइट
chaurjaharimun.gov.np wd
निर्देशाङ्क
28.6549° N, 82.1992° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Chaurjahari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चौरजहरी · CC BY-SA 4.0
  3. Wikidata item Q3412638 · CC0 1.0
  4. Image: Chauarjahari.jpg by Tabindra (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चौरजहरी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/chaurjahari?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चौरजहरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chauarjahari.jpg — Tabindra, CC BY-SA 3.0.

← ठाउँहरू