DigiNepal
रोल्पा जिल्ला
Vishal Acharya · CC BY-SA 4.0

रोल्पा जिल्ला

Rolpa District

नेपालको एक जिल्ला

Read in English · हिंदी में पढ़ें

रोल्पा नेपालको एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ। नेपालको पहाडमा अवस्थित रोल्पा पश्चिम नेपालको लुकेको रत्न हो। ठुला पहाड, घना जङ्गल, धनी संस्कृति र मानिसहरूको परम्परा, धार्मिक स्थल र फराकिलो उपत्यका भएको रोप्लामा यो ठाउँबाट बाहिर निस्कन खोज्ने सबै कुरा छन्। यससँग जोडिएका जिल्लाहरू दक्षिणमा दाङ, पूर्वमा प्युठान, पश्चिममा सल्यान र उत्तरमा पूर्वी रुकुम जिल्ला पर्दछन्।

मुख्य तथ्यहरू

प्रकार
नेपालका जिल्लाहरू wd
अवस्थिति
लुम्बिनी प्रदेश (province of Nepal) wd
जनसंख्या
234,793 (2011) wd
क्षेत्रफल
1,879 km² wd
आधिकारिक वेबसाइट
ddcrolpa.gov.np wd
निर्देशाङ्क
28.3667° N, 82.5500° E wd

भित्रका ठाउँहरू: रोल्पा जिल्ला

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Rolpa District · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रोल्पा जिल्ला · CC BY-SA 4.0
  3. Wikidata item Q28597 · CC0 1.0
  4. Image: Apple Garden At Chalabang.jpg by Vishal Acharya (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रोल्पा जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/rolpa-district?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रोल्पा जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Apple Garden At Chalabang.jpg — Vishal Acharya, CC BY-SA 4.0.

← ठाउँहरू