
थवाङ
Thawang
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
थवाङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रोल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४३९८ रहेको थियो जसमध्ये २०४२ पुरुष र २३५६ महिला रहेका थिए भने यहाँ ९३७ घरधुरी रहेको थियो। रोल्पा जिल्लाको सदरमुकाम लिवाङबाट ३५ कि.मी. टाढा रहेको छ। यो हाल थवाङ गाउँपालिकामा पर्दछ। नेपालमा चलेको १० वर्षको माओवादी गृहयुद्धको सुरूवात यहिबाट भयको थियो।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रोल्पा जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.4800° N, 82.7200° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Thawang · CC BY-SA 4.0
- Wikipedia (Nepali): थवाङ · CC BY-SA 4.0
- Wikidata item Q3416515 · CC0 1.0
- Image: Thabang, magar village.jpg by Vishal Acharya (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"थवाङ". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/thawang?lang=ne. Retrieved 4 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख थवाङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Thabang, magar village.jpg — Vishal Acharya, CC BY-SA 4.0.