डी.बी. टुहुरो नेपाली साहित्यका एक कवि, गीतकार, समालोचक तथा सम्पादक हुन्। नेपाली साहित्यमा स्नातकोत्तर गरेका टुहुरोले छन्दोबद्ध कविताको साथमा गजल गीत, मुक्तक, समालोचना आदि विधाको रचना गर्ने गरेका छन्।
मुख्य तथ्यहरू
- जन्मस्थान
- रोल्पा जिल्ला wd
- पेशा
- लेखक wd
स्रोतहरू
- Wikipedia (English): डी.बी. टुहुरो · CC BY-SA 4.0
- Wikipedia (Nepali): डी.बी. टुहुरो · CC BY-SA 4.0
- Wikidata item Q61123599 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"डी.बी. टुहुरो". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q61123599?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख डी.बी. टुहुरो बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्