अमर सिंह पुन एक नेपाली राजनीतिज्ञ र लुम्बिनी प्रदेश कांग्रेस कमिटीको वर्तमान सभापति हुन्। नेपालको दोस्रो संविधान सभामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सदस्य रहेका उनी दीपक गिरीको मन्त्री कार्यकालमा ऊर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री बनेका थिए।
मुख्य तथ्यहरू
- जन्मस्थान
- रोल्पा जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- आधिकारिक wd
- राजनीतिक दल
- नेपाली काँग्रेस wd
स्रोतहरू
- Wikipedia (English): अमरसिंह पुन · CC BY-SA 4.0
- Wikipedia (Nepali): अमरसिंह पुन · CC BY-SA 4.0
- Wikidata item Q131404066 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अमरसिंह पुन". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q131404066?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अमरसिंह पुन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्