भलाक्चा
Bhalakachha
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भलाक्चा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३७१३ रहेको थियो जसमध्ये १६८३ पुरुष र २०३० महिला रहेका थिए भने यहाँ ७४८ घरधुरी रहेको थियो। यो हाल मुसिकोट नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- रुकुम जिल्ला (district of Nepal) › राप्ती अञ्चल (zone of Nepal) › मध्य-पश्चिमाञ्चल विकास क्षेत्र (development region of Nepal) wd
- आधिकारिक वेबसाइट
- ddcrukum.gov.np wd
- निर्देशाङ्क
- 28.6167° N, 82.4500° E wd
परिचय
यसको साविकका १-४,७-९ वडाहरू मुसिकोट नगरपालिकाको वडा नम्बर ११ हो भने ५-६ वडाहरू वडा नम्बर १२ हो।
भलाक्चा गाविस रुकुम जिल्लामा पर्ने ४३ गाविस मध्ये सदरमुकाम खलङ्गा देखि तीन कोष दक्षिणी क्षेत्रमा अवस्थित भलाक्चा गाविस पनि एक हो । पहाडी भूगोलमा रहेको भलाक्चा गाविस आफ्नै खालको ऐतिहासिक भौगोलिक धार्मीक राजनीतिक तथा सामाजिक महत्त्व र विशेषता बोकेर रहेको छ ।
नजिकका ठाउँहरू
- रुकुम जिल्ला — 2 km
- पश्चिमी रुकुम — 4 km
- मुसिकोट — 4 km
- छिवाड — 5 km
- मरू — 6 km
- झुला — 6 km
स्रोतहरू
- Wikipedia (English): Bhalakachha · CC BY-SA 4.0
- Wikipedia (Nepali): भलाक्चा · CC BY-SA 4.0
- Wikidata item Q4900893 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भलाक्चा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhalakachha?lang=ne. Retrieved 4 November 2026.