DigiNepal
मुसिकोट
Rambsham · CC BY-SA 4.0

मुसिकोट

Musikot, Rukum

पश्चिम रुकुम जिल्लामा रहेको एक नगरपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

मुसिकोट नगरपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक नगरपालिका हो। मुसिकोटमा पर्ने खलङ्गा बजार नगरपालिकाको केन्द्र हो। २०७१ पुस २८ मा, साविकका खलङ्गा र साँख गाविसहरूलाई गाभेर नगरपालिका घोषणा गरिएको थियो भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा चौखावाङ, भलाक्चा, छिवाङ र स्यालापाखा गाविस वडा नं. ३-४ वडाहरू यसमा गाभिएका थिए।

मुख्य तथ्यहरू

प्रकार
वार्ड, नगरपालिका, नेपालका नगरपालिकाहरू wd
अवस्थिति
पश्चिमी रुकुम (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
क्षेत्रफल
136.06 km² wd
आधिकारिक वेबसाइट
musikotmunrukum.gov.np wd
निर्देशाङ्क
28.6300° N, 82.4900° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Musikot, Rukum · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मुसिकोट · CC BY-SA 4.0
  3. Wikidata item Q3420064 · CC0 1.0
  4. Image: Rukum Khalanga.jpg by Rambsham (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मुसिकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/musikot-rukum?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मुसिकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rukum Khalanga.jpg — Rambsham, CC BY-SA 4.0.

← ठाउँहरू