DigiNepal

बाफिकोट

Banfikot

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बाँफिकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५१६४ रहेको थियो जसमध्ये २४२४ पुरुष र २७४० महिला रहेका थिए भने यहाँ १०७५ घरधुरी रहेको थियो। यो हाल बाँफिकोट गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
आधिकारिक वेबसाइट
ddcrukum.gov.np wd
निर्देशाङ्क
28.6667° N, 82.4833° E wd

परिचय

यसको साविकका ३,८,९ वडाहरू बाँफिकोट गाउँपालिकाको वडा नम्बर ३ र १,२,४ वडाहरू वडा नम्बर ४ र ५-७ वडाहरू वडा नम्बर ५ हो।

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Banfikot · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बाफिकोट · CC BY-SA 4.0
  3. Wikidata item Q4857566 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बाफिकोट". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/banfikot?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाफिकोट बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू