DigiNepal

स्यालापाखा

Syalapakha

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

स्यालापाखा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५४३३ रहेको थियो जसमध्ये २५३० पुरुष र २९०३ महिला रहेका थिए भने यहाँ ११६० घरधुरी रहेको थियो। यसको साविकका वडाहरू हाल पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिकामा पर्दछ भने ३ र ४ नम्बर वडाहरू पश्चिम रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
आधिकारिक वेबसाइट
ddcrukum.gov.np wd
निर्देशाङ्क
28.6400° N, 82.5200° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Syalapakha · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): स्यालापाखा · CC BY-SA 4.0
  3. Wikidata item Q3426130 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 5 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"स्यालापाखा". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/places/syalapakha?lang=ne. Retrieved 5 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख स्यालापाखा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू